Live on
Your Voice, Your Power
काठमाडौं- महानगरीय अपराध महाशाखाको टोलीले बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गरेको खुलेको छ । महाशाखाले प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२-१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने…