देश/प्रदेश « Khabarhub

युवाले पुर्‍याउँछन् पीडितको घरघरमै उपचार खर्च

बागलुङ– बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुन् । लामो समयदेखि उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उनलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहेका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले विदेशमा रहेका…