देश/प्रदेश « Khabarhub

सावुन पानीले हात धुने राष्ट्रिय अभियान सञ्चालन

काठमाडौँ– खानेपानी मन्त्रालयले कोरोना संक्रमणबाट बच्न हातको स्वाच्छता कायम राख्नुपर्ने भन्दै सावुन पानीले हात धुने राष्ट्रिय अभियान संचालन गरेको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लाइभ अपडेट मार्फत खानेपानी मन्त्रालय, राष्ट्रिय सरसफाइ समन्वय समिति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा असोज १३ गतेदेखि कात्तिक १३ गतेसम्म यो अभियान संचालन गरिएको बताए…