Live on
Your Voice, Your Power
विराटनगर- विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मृत्युपछि स्वाब संकलन गरेर कोशी अस्पतालकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा पुरुषमा संक्रमण देखिएको हो। पुरुषलाई सोमबार दिउँसो २:४५ बजे अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो। उनको केही बेरमै मृत्यु भएको थियो। अस्पतालका आइसोलेसन संयोजक एवं…