Live on
Your Voice, Your Power
काठमाडौं- मध्य वैशाख, सिमसिमे पानी परेको छ । संघीय राजधानी काठमाडौंको वसन्तपुर क्षेत्रमा एउटा मन्दिरको पेटीमा बसेकी छन् ५० वर्षीया सुनिता सुवेदी । उनका वरिपरि आहाराको खोजीमा भौँतारिएका परेवा छन् । कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा छ । बाहिर निस्किनु हुँदैन अरे भनेर सुनिता पनि झण्डै एक महिना कोठाभित्रै बसिन् । मानिसहरू…