Live on
Your Voice, Your Power
काठमाडौं- आज देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र…