देश/प्रदेश « Khabarhub

७० वर्षे वृद्धद्वारा ११ वर्षीया बालिका बलात्कृत

रामेछाप- ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा रामेछाप दोरम्बा गाउँपालिका–१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङले ती बालिकालाई विभिन्न लोभलालच देखाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ बस्ने २१…