देश/प्रदेश « Khabarhub

कोरोना संक्रमित थप २ को मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

काठमाडौँ- कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोककी ५० वर्षीया महिला छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ । आज थप १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ…