देश/प्रदेश « Khabarhub

असई यादवविरुद्ध घुस अभियोगमा मुद्दा दायर 

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी चौकी गौरीशङ्कर सर्लाहीका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ छुटाइदिने भन्दै यादवले एक सेवाग्राहीसँग रु पाँच हजार घुस मागेको आरोप लागेको छ । प्रसनी निरीक्षक यादवले जाँचका क्रममा नियन्त्रणमा लिएको मोटरसाइकल छुटाउने भए…