देश/प्रदेश Archives | Page 1703 of 2005 | Khabarhub Khabarhub

लडेर घाइते बालकको हेलिकोप्टरबाट उद्धार

बाजुरा- लडेर गम्भीर घाइते भएका ५ वर्षे बालकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । घर नजिकै लडेका बाजुराको बुढीनन्दा नगरपालिका ७ का महेश कार्कीका छोरा खगेन्द्र कार्कीको जिल्लामा उपचार सम्भव नभएपछि नेपाली सेनाको एन ए ००५ नम्वरको इक्युरेल हेलिकप्टर मार्फत उद्दार गरिएको हो। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भर्ना गरिएका बालक कार्कीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल…