देश/प्रदेश « Khabarhub

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

भोजपुर – भोजपुरमा आफ्नै भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो…