देश/प्रदेश Archives | Page 1711 of 1752 | Khabarhub Khabarhub

४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक

काठमाडौं– सरकारले आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी ४ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याउने विषय उल्लेख छ । यस्तै, ४ वर्ष भित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने विषयलाई पनि सरकारले…