देश/प्रदेश « Khabarhub

मेलम्चीको पानी असार अन्त्यतिर ल्याउँछौं : मन्त्री मगर

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको काम पूरागरी आगामी आर्थिक वर्षको सुरूदेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने बताएकी छिन्। राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन बजेटका सन्दर्भमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले कोरोना प्रकोप, कर्मचारी आन्दोलनसहितका अनेक चुनौतीका बीच मेलम्ची खानेपानी आयोजना उद्घाटनको तयारी भइरहेको बताएकी हुन्। ‘अनेक चुनौतीका बाबजुद मेलम्ची…