देश/प्रदेश Archives | Page 1712 of 1745 | Khabarhub Khabarhub

जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता लिएकाको सन्तानलाई बंशजको नागरिकता दिने गृह मन्त्रालयको निर्णयमाथि अंकशु लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिननपर्ने आदेश गरेको छ । न्यायाधीहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको ईजलाशले गृह मन्त्रालयले यसअघि गरेको परिपत्र अनुसार नागरिकता वितरण तत्कालका लागि रोक्न भन्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको हो । सर्वोच्चको…