Live on
Your Voice, Your Power
कास्की- गत आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए । पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष…