देश/प्रदेश « Khabarhub

सलह कीरा फेरि नेपाल आउन सक्ने आँकलन

काठमाडौं- बालीनालीमा क्षति पुर्‍याउने फट्याङग्रा प्रजातिको सहलको झुन्ड फेरि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ। यसअघि असार १५ गते नेपाल प्रवेश गरेका सलहका झुन्डले मुलुकका विभिन्न जिल्लामा अन्नबालीमा क्षति पुर्‍याए पनि अन्ततः अनुकूल मौसम नहुँदा तितिरवितिर हुनुका साथै मरेका थिए। तर, भारतबाट फेरि सलहको झुन्ड आउनसक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। संयुक्त…