देश/प्रदेश Archives | Page 1718 of 2004 | Khabarhub Khabarhub

बाहिरबाट आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक

अमरगढी– डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् ।  भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा…