देश/प्रदेश Archives | Page 1719 of 2003 | Khabarhub Khabarhub

सप्तरीका क्वारेन्टाइनमा एक सय २२ जना 

सप्तरी- कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन एकान्तवासका लागि जिल्लाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा एक सय २२ जना पुगेका छन् । भारतलगायत विदेशबाट आएका आठ महिलासहित १२२ जनालाई राखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा विदेशबाट आएकाको खोजी गर्दै राख्न थालिएपछि सङ्ख्या थपिदै गएको हो…