देश/प्रदेश « Khabarhub

कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरु (फोटो फिचर)

काठमाडौं उपत्यकामा सबैभन्दा बढी जाम हुने कोटेश्वर-जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ । दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो । २…