देश/प्रदेश Archives | Page 1723 of 1753 | Khabarhub Khabarhub

पहिलो पटक सगरमाथा नाप्न जान लागेको नेपाली टोलीलाई गरे प्रधानमन्त्रीले बिदाइ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई आज एक कार्यक्रम गरी बिदाइ गरेका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर  बिदाइ गरेका हुन् । उक्त टोलीमा नापी विभागका प्राविधिक कर्मचारीहरु खिमलाल गौतम, रविन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल छन् । पथपदर्शक छिरिङजाङ्बु शेर्पा, पेमाङिमा शेर्पा,…