देश/प्रदेश Archives | Page 1729 of 2000 | Khabarhub Khabarhub

आफैँले चलाएको बन्दुक लागेर शाही घाइते

दैलेख– दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैंले चलाएको बन्दुक लागेर घाइते भएका छन् । बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् । शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए । स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल…