देश/प्रदेश Archives | Page 1728 of 1751 | Khabarhub Khabarhub

४१६ जना बिजुली चोर पक्राउ, ६ प्रतिशतले घट्यो विद्युत् चुहावट

लहान– विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७५/७६ को सात महीनाको अवधिमा सिरहाको लहान क्षेत्रमा करीब ६ प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट २८ दशमलव ६० प्रतिशतमा झरेको हो । गत आर्थिक वर्ष २०७४/७५ सम्म करीब ३४ दशलव ८८ प्रतिशत…