देश/प्रदेश « Khabarhub

काठमाडौंको स्काइवाक टावरमा योगाभ्यास (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको कमलादिस्थित ‘स्काइवाक टावर’मा मंगलबार विभिन्न कार्यक्रमसहित दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ । स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्यास गरिएको हो । बिहान ६ बजेदेखि ९ बजेसम्म चलेको योगाभ्यासमा योगबारे चर्चासमेत गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार…