देश/प्रदेश « Khabarhub

निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम सुनसान, बकर इद घरमै मनाइयो

महोत्तरी- समुदायस्तरमा कारोना भाइरसको संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर सुनसान बनेको छ । निषेधाज्ञाका कारण सदरमुकाम बजार क्षेत्रमका पसलहरु बन्द छन् । अतिआवश्यक सेवाका पसलहरु मात्र खुलेका छन । निषेधाज्ञाका कारण आज मुस्लिम धर्मावलम्वीको दोस्रो ठूलो पर्व बकर इद घरमै मनाइएको छ । अन्य समय यस पर्वमा हजाराैँको भीड सडकमा…