देश/प्रदेश Archives | Page 1734 of 1748 | Khabarhub Khabarhub

खानेपानी तथा ढल निकास विभागमा नक्कली इन्जिनियर

काठमाडौं– खानेपानी तथा ढल निकास विभागमा कार्यरत इन्जिनियरहरुले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको भेटिएको छ । विभाग मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर मोतिउर रहमानले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको देखिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट इन्जिनियर मोतिउर रहमानले भारतको उत्तरप्रदेशमा रहेको अलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङ पास गरेको नक्कली…