Live on
Your Voice, Your Power
कालिकोट- कालिकोटको जितेगडा नजिकै जीप दुर्घटना भएको छ । नरहरि गाउँपालिका–१, जितेगडाबाट रास्कोटतर्फ आउँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । यात्रु ओरालेर ब्याक गर्ने क्रममा जितेगडा बजारको नजिक (आज) मंगलबार लु १ ज ४१४१ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको हो । प्रहरीका अनुसार जीप चालक दैलेख गुराँस गाउँपालिका–४, का १९…