देश/प्रदेश Archives | Page 1739 of 1755 | Khabarhub Khabarhub

साउनमा विग्रिएको स्याफ्रुबेँसी–मैलुङ राजमार्गको अवरोध हट्यो

रसुवा– गत साउन–भदौको वर्षाका कारण अवरूद्व स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ । गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका इञ्जिनीयर तुलाकान्त चौधरीका अनुसार स्याफ्रुबेँसी नजिक छोकलदेखि मैलुङसम्म नेपाली सेनाले गत वर्ष खोलेको १७ किलोमिटर राजमार्ग सतहमा वर्षाको पहिरोले ल्याएका ठूलाठूला ढुङ्गा विस्फोटन गराई स्काभेटरको सहायताले अवरोध हटाई साना तथा मझौला…