देश/प्रदेश « Khabarhub

कोरोनाबारे भ्रामक समाचार लेख्ने ७० वटा अनलाइन बन्द

काठमाडौं - प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणको विषयमा बिना तथ्य भ्रामक समाचार सम्प्रेषण गर्ने ७० वटा अनलाइनहरुलाई बन्द गरेको छ । काउन्सिलमा दर्ता नै नभएका ७० वटा अनलाइनलाई बन्द गरिनुका साथै अन्य केही प्रतिष्ठित सञ्चारसंस्थाहरुलाई स्पष्टीकरण मागेर सचेत तुल्याउने तथा ध्यानाकर्षण गराउने लगायतको कारबाही काउन्सिलले गरेको हो । गत चैत १० गतेदेखि जेठ ८ गतेसम्ममा…