Live on
Your Voice, Your Power
काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा रुपमा प्रयोग गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा भाषा प्रयोगको घोषणा गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नेवारी र तामाङ भाषा आजदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन…