देश/प्रदेश Archives | Page 1751 of 1854 | Khabarhub Khabarhub

चोरीका गहनासहित ललितपुरमा ४ जना पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले चोरी गहनासहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले चोरीका गरगहनासहित ४ जना पक्राउ परेका बताए । डिएसपी चिमोरियाका अनुसार अहिले बरामद भएको गहना परीक्षण गर्ने काम भइरहेको छ । प्रहरीले चोरीका गहनासहित पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । चिमोरियाका अनुसार…