देश/प्रदेश Archives | Page 1751 of 1854 | Khabarhub Khabarhub

काठमाडौंसहित देशभर यसरी मनाइयो जनैपूर्णिमा

काठमाडौं– देशभर बिहीबार जनैपूर्णिमा पर्व मनाइएको छ । हिन्दू धर्मावलम्बीले हातमा रक्षाबन्धन र तागाधारीहरुले जनै फेरेर यो पर्व मनाउँछन् । यो पर्वमा तराईमा चेलीले माइतीको हातमा राखी बाध्ने चलन छ । काठमाडौं उपत्यका विभिन्न मन्दिरहरुमा रक्षाबन्धन गर्नेहरुको घुइँचो लागेको थियो । यस्तै, मुलुकका विभिन्न मन्दिरहरुमा पनि रक्षाबन्धन बाध्नेहरुको भीड लाग्यो । काठमाडौं लगायत विभिन्न जिल्लामा…