देश/प्रदेश Archives | Page 1752 of 1996 | Khabarhub Khabarhub

बहुप्राविधिक शिक्षालय स्थापना हुँने

रुकुम- रुकुमपूर्वमा प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ। भूमे गाउँपलिका–१ रुकुमको सिद्धचौर माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो । शिक्षालय स्थापनाको लागि प्रारम्भिक अध्ययन भइसकेको छ । प्रारम्भिक अध्ययनको लागि प्रदेशसभा सदस्य तेजबहादुर ओलीसहित शिक्षा तथा सामाजिक निर्देशनालय प्रदेश नं– ५ का शिक्षा निर्देशक मनोजकुमार गैरे, निर्देशनालयका लेखा अधिकृत सुरजकुमार चँदारा…