देश/प्रदेश Archives | Page 1754 of 1855 | Khabarhub Khabarhub

प्रश्नपत्र आउट गरेर फोटोकपी गर्दागर्दै ३ जना पक्राउ

जनकपुरधाम– त्रिभुवन विश्वविद्यालयको वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् । धनुषाको रामसागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम वर्षअन्तर्गत तथ्याङ्क शास्त्र विषयको प्रश्न पत्र आउट गरी फोटोकपी गर्ने ३ जनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार परीक्षामा सहभागी परीक्षार्थीले फेसबूकको…