देश/प्रदेश « Khabarhub

‘किट’ अभाव हुँदा भारतबाट भित्रिएका ६ हजार मध्ये १ हजारको मात्रै परीक्षण

बैतडी- आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षणले तीव्रता पाउन सकेको छैन ।  जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएको भएपनि एक हजारको मात्र कोरोना परीक्षण गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक…