देश/प्रदेश Archives | Page 1765 of 1783 | Khabarhub Khabarhub

डडेलधुरामा हाइस दुर्घटना– १० जना घाइते, २ गम्भीर

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ गुएलखेतमा हाइस (माइक्रो बस) दुर्घटना हुँदा १० जना घाइते भएका छन्। डोटीकाे सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा परेको हो। घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले…