देश/प्रदेश « Khabarhub

काठमाडौं नजिकैका पर्यटकीय क्षेत्रमा बढ्न थाल्यो भीड (फोटो फिचर)

काठमाडौं- लकडाउन खुकुलो भएसँगै सर्वसाधारण खुला स्थानको खोजीमा हिँड्न थाले‍का छन् । झण्डै ३ महिना लकडाउनले घरभित्र बस्न बाध्य सर्वसधारणहरु अहिले लकडाउन खुलेसँगै राजधानी नजिकैका खुला र पर्यटकीय क्षेत्रमा जान थालेका छन् । शनिबार काठमाडौंको कलंकीबाट ८ किलोमिटर उत्तर-पश्चिममा रहेको विन्दवासिनी मन्दिरमा सर्वसाधारणको भीड देखिन्थ्यो । नजिकैको कालू पाँडेको सालिकलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जानेको संख्या…