Live on
Your Voice, Your Power
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडी पाटनका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ । चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिएबापत सेवाग्रहीसँग रु एक लाख घुस लिएको आयोगले आरोप…