Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्कने सवारी पास पाएका छन्। पास पाएसँगै उनी आज बिहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । पूर्वराजा शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् । पूर्वराजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् । पूर्वराजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं…