Live on
Your Voice, Your Power
सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । बिहान ४ बजेतिर परेको चट्याङले सन्धिखर्क वडा नं १० बेलटारीमा रहेको त्रिकन्या गौरी कृषि तथा पशुपक्षी पालन फर्ममा आगलागी भएको फर्मका सञ्चालक बाबुराम पाण्डेले बताए । आगलागीमा परी एउटा जर्सी गाई मरेको छ । नौ…