Live on
Your Voice, Your Power
चाँगुनारायण– भक्तपुरको चाँगुनारायण नगरपालिका(९ ताथलीस्थित बिन्दवासिनी बृहत लिफ्ट खानेपानी संस्थामा रहेको विद्युतको ट्रान्सफर्मरभित्रको तामाको तार चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार केही व्यक्तिले ट्रान्सफर्मरभित्रको तामाको तार चोरी गरेका हुन् । प्रहरीका अनुसार करिब १ लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ । तामाको तार चोरी गर्नेहरु भने फेला परेका…