Live on
Your Voice, Your Power
बर्दघाट– कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पश्चिम नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)जिल्लामा आपराधिक घटनामा कमी आएको छ । बन्दाबन्दीमा चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । ‘लकडाउनका कारण मानिस घर बाहिर निस्कन नपाउनु, सीमा क्षेत्र पनि…