Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बुद्धिबहादुर रायमाझीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित रायमाझीको सोमबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशा समेत गरेका थिए…