Live on
Your Voice, Your Power
महोत्तरी– वैशाख दोस्रो साताको प्रारम्भसँगै दिनदिनैजसो पानी परेपछि महोत्तरीका किसान खेतीपातीको काम गर्न नपाएर हैरान छन् । नयाँ वर्ष लागेयता पहिलोपटक वैशाख ८ गते असिनापानी परेर दिनहुँजसो पानी परिरहेपछि खेतीपातीको काम गर्न नपाएर किसानको छटपटी बढेको हो । पछिल्ला करिब दुई साताबीच (वैशाख–८ गतेदेखि हालसम्म) महोत्तरीका धेरैजसो भेगमा तीन पटक त असिनापानी परिसकेको छ ।…