देश/प्रदेश Archives | Page 1795 of 1852 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली स्वदेश फर्किदा यातायात व्यवस्था प्रभावित

काठमाडौं– युरोपेली मुलुकहरुको साताव्यापी भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको सवारीका काठमाडौं उपत्यकाको यातायात व्यवस्था प्रभावित भएको छ । ओलीको सवारीका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमार्गमा दुईतर्फी रुपमै यातायातका साधानहरु प्रभावित भएका हुन् । प्रधानमन्त्रीको सवारीका कारण एयरपोर्ट गेट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, लोत्से चोक, नक्साल भगवती, छातागणेश, भाटभटेनी, नेपाल राष्ट्र बैंक हुँदै…