Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय टंगालमा कार्यरत प्रहरी हवल्दार बावुराम घिमिरे घुससहित पक्राउ परेका छन् । चार लाख २० हजार रुपैयाँ घुससहित हवल्दार घिमिरे र राजकुमार सुलाकारलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका निर्देशक (डीआईजी) निरज शाहीले जानकारी दिए । उनले सीआईबीमा कार्यरत प्रहरी रहेको बताउँदै सिआईबीले पक्राउ गर्नुपर्ने मान्छेहरुको सूचीमा तपाईंको रहेको भन्दै…