देश/प्रदेश Archives | Page 1805 of 1852 | Khabarhub Khabarhub

७ किलो सुनसहित पक्राउ परेका घलेविरुद्ध ७ करोड विगो दाबी गर्दै मुद्दा दर्ता

काठमाडौं– गत वैशाख १० गते नेपाल–चीन सीमा नाका रसुवाको केरुङबाट ७ किलो सुनससहित पक्राउ परेकाविरुद्ध जिल्ला अदालत रसुवामा मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले ७ किलो सुनसहित पक्राउ परेका शेर ग्याल्वो घलेविरुद्ध ७ करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो, १० करो८ ६७ लाख ६४ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष कैद सजाय…