देश/प्रदेश Archives | Page 1807 of 2049 | Khabarhub Khabarhub

दिवा खाजाले बालबालिका आकर्षित

पाल्पा- कुमाल समुदायका बालबालिका दिवा खाजा कार्यक्रमसँगै विद्यालय आउनेक्रम बढ्दो छ । रिब्दीकोट गाउँपालिकाले जोगिथुमको कालिका आधारभूत विद्यालयमा सञ्चालित दिवा खाजा कार्यालयले बालबालिकालाई नियमित रुपमा विद्यालय ल्याउन सफल भएको छ । अध्ययनका लागि विद्यालय नै उपस्थिति नहुने र दिउँसो नै विद्यालय छाडेर घर फर्किने समस्या पछि गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थी…