Live on
Your Voice, Your Power
काठमाडौं- भारतको सहयोगमा निर्माण भएको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४ करोड २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको बुधबार भारतीय राजदूतावासकी विनाश कुमार सिंहले उद्घाटन गरेका हुन् । कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि…