Live on
Your Voice, Your Power
कास्की- समाजसेवी एवं नेपाली कांग्रेस कास्कीका नेता राजेन्द्रप्रसाद त्रिपाठीको ८४ वर्षको उमेरमा निधन भएको छ । विसं २०१७ मा भूमिगत पार्टी सदस्यको रुपमा काम गरेका त्रिपाठी २०२८ सालमा तत्कालीन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए । साविक कालिका गाविसमा पार्टीको संस्थापक सभापति रहेनका उनले राजनीतिसँगै शिक्षा र धार्मिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेका कास्की काँग्रेसका…