देश/प्रदेश « Khabarhub

सगरमाथाबारे भ्रम फैलाएको भन्दै गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

काठमाडौं- सगरमाथाबारे चिनियाँ मिडियाले भ्रम फैलाएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र तरुणदलले गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । उनीहरुले चिन विरोधी नारा लगाउँदै राँके जुलुस समेत निकालेका हुन। नेविसंघ गोरखा नगरपालिका र तरुण दलद्वारा आयोजित राके जुलुस एवम् पुत्ला दहन कार्यक्रमा उनीहरुले सरकारको समेत विरोध गरेका थिए । उनीहरुले नेपालमा विदेशी…